गुल्मीको अर्लाङ्कोट गाबिसलाई घर भित्रको धुवा रहित गाबिस घोषणा ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
११ बैशाख २०७३, शनिबार ।।
गुल्मीको अर्लाङ्कोट गाबिसलाई घर भित्रको धुवा रहित गाबिस घोषणा गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि घर भित्रको धुलो धुवा मुक्ताको गाबिस घोषणा गरिएको हो । गाबिस सचिब टेक बहादुर घर्ती को अध्यक्षता रहेको कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन का केन्द्रिय सदस्य रामकृष्ण कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाबिसमा सक्रिय बिभिन्न राजनैतिक दल, वडा नागरीक मञ्च, संघसंस्था, बिद्यालय, सुमासेबी, बुद्धिजिवि, शिक्षा प्रेमी, महिला लगायतको सहभागीता रहेको थियो ।
गाबिसमा रहेको ४ सय ३१ घरहरुमा धुवा रहित चुलो बनेको काराणले गर्दा गासिबलाई धुवा मुक्ता घोषणा गरिएको गाबिसकी सामाजिक परिचालक भुमा गुरुङ्ले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक भुमा गुरुङले गर्नुभएको थियो ।

No comments: