नेपाल शिक्षक संघको क्षेत्रिय भेला सदरमुकाममा सम्पन्न ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
११ बैशाख २०७३, शनिबार ।।
नेपाल शिक्षक संघ क्षेत्र नम्बर २ को क्षेत्रिय भेला, अन्तरक्रिर्या तथा नर्या बर्ष २०७३ सालको शुभकामना आदान प्रदान कार्यक्रम बिपि स्मृति भवन भमघासमा सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ क्षेत्रिय समन्वय समिति क्षेत्र नम्बर २ का संयोजक राम हरी पाण्डेयको अध्यक्षता रहेको कार्यक्रममा नेपाल शिक्षक संघकी केन्द्रिय सदस्य धना भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ गुल्मीका सभापति प्रेमनारायण भण्डारी, नेपाली काङ्ग्रेस गुल्मीका जिल्ला सदस्य थम्मन केसी, नेका क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्का, महिला संध गल्मी अध्यक्ष बिष्णु सापकोटा, नेपाल बिद्यार्थी संघ जिल्ला सभापति सुदर्शन खनाल, नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि बाबुराम मरासिनी, शिक्षक संघ ईलाका नम्बर ९ का संयोजक तेज बहादुर महत, क्षेत्रिय समन्वय समिति क्षेत्र नम्बर ३ का संयोजक बासुदेब घिमिरे, श्रोत ब्यक्ति संघ गुल्मीका सचिब बामदेब ज्ञावली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षक सहकारी, शिक्षक राहातकोष लगायत शिक्षाका समसामयिक बिषयको बारेमा छलफल भएको थियो ।
क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर २ की उपाध्यक्ष पम्फा कुमारी दँगालको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिब अमिर अर्यालले गर्नुभएको थियो ।

No comments: