नेपाली काङ्ग्रेस ईलाका नम्बर ६ को भेला खज्र्याङ्मा सम्पन्न, भेषराज कंडेलको संयोजकत्वमा ११ सदस्यीय समितिको पुनर्गठन ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बैशाख ४ गते, शनिबार ।।
नेपाली काङ्ग्रेस इलाका नम्बर ६ को भेला नया कार्य समितिको पुनर्गठन गर्दै खज्र्याङ्मा सम्पन्न भएको छ । भेलाले भेषराज कंडेलको संयोजकत्वमा ११ सदस्यीय समितिको पुनर्गठन गरेको छ । जस्को उपाध्यक्षमा तुल्सीराम पन्त, सचिबमा राम प्रसाद भण्डारी, सहसचिबमा टोपलाल भण्डारी, कोषाध्यक्षमा सगिँता पन्त, तथा सदस्यहरुमा निमा ढेँगा, शेर बहादुर गाँह, कमला रजाली, राम बहादुर ज्ञावली, हरि कंडेल, राम प्रसाद पन्त रहनुभएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला सचिब खिलध्वज पन्थी, महाधिबेशन प्रतिनिधि बिष्णु सापकोटा, पुर्ब सांसद तथा पुर्ब पार्टी सभापति भागबत ज्ञावली महासमिति सदस्य शालिक पन्थी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति अशोक कुमार थापाको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सासँद भन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । नेका क्षेत्र नम्बर २ का उपभापति हरि अर्याल को स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिब धातानन्द भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्यहरु अनन्त पौडेल, अमृता कुवँर, कल्पना घिमिरे, कौरब खत्री, महासमिति सदस्य धना भण्डारी,नेपाली काङ्ग्रेस हर्दिनेटाका पार्टी सभापति धातानन्द भुषाल, हुँगाका पार्टी सभापति महेश्वर भण्डारी, दिगामका पार्टी सभापति जित बहादुर पौडेल, खज्र्याङ्का पार्टी सचिब राम प्रसाद कंडेल, दौगाका पार्टी सभापति डिल बहादुर थापा पल्लीकोटका पार्टी सभापति रुप बहादुर राकसकोटी लगायतको बिशेष उपस्थिती रहेको थियो ।

No comments: