प्रहरी चौकी वामीमा समाजसेबी लालमणी सापकोटाले प्रतिक्षालय निर्माण गरिदिने ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
फाल्गुण २९ गते ।।
प्रहरी चौकी वामीमा प्रतिक्षालयको ठुलो आबश्यकता रहेको भनेर कुरा भइरहँदा एक ब्यक्तिले प्रतिक्षालय निर्माण गरिदिनुहुने भएको छ । स्व. श्रीकृष्ण सापकोटाका नाती तथा कलाधर सापकोटाका छोरा हाल काठमाण्डौ निबासी लालमणी सापकोटा तथा गँगा सापकोटाले प्रतिक्षालय निर्माण गरिदिनुहुने भएको हो । प्रतिक्षालय निर्माणको लागी करिब २ लाख लागत लाग्ने बताउँदै समाजसेबी सापकोटाले आफ्ना पिता स्व. कलाधर सापकोटाको स्मृतिमा सोही प्र्रतिक्षालय निर्माण गर्ने बताउनुभएको हो । समाजसेबी सापकोटा हाल काठमाण्डौमा बस्दै आउनुभएको छ भने बिबिध क्षेत्रमा सामाजिक कामहरुमा हात हाल्दै आइरहनुभएको महेन्द्र आदर्श उमाबिका शिक्षक रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
प्रहरी प्रशासन सँग सम्बन्धित कार्यक्रम लगायत अन्य बिबिध कामका लागी चौकी जाँदा बस्ने ठाँउ नभएको भन्दै सबैले एक प्रतिक्षालय हुनुपर्ने बताउँदै आएका थिए ।

No comments: