"2513058968709111" /> सबिंधान बनाउँछौ ः छन्त्याल ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सबिंधान बनाउँछौ ः छन्त्याल ।।

अनिश गैरे , सामुदायिक रेडियो पुष्पाञ्जली ,वामीटक्सार, गुल्मी
मङसिर २२
संिबधान सभा सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का सभासद प्रध्यापक डाक्टर कृष्ण बहादुर छन्त्याल कार्यकर्ता भेटघाटको क्रममा आज वामी टक्सार बजारमा आईपुग्नु भएको छ । भेटघाट कार्यक्रममा बोल्दै सभासद छन्त्यालले  सबिंधान बनाउने क्रममा आफु लागीपरेको र सबिंधान जारी हुने मिति भने तलमाथी हुन सक्ने बताउनुभएको थियो । सोही भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेस नेपाल महिला संघ गुल्मीकी अध्यक्ष बिष्णु कुमारी सापकोटा, नेपाली काङगे्रस इलाका नम्बर ९ का सयोंजक सुदर्शन शाक्य , सदस्य दिनेश खाती, महेश कुमार श्रेष्ठ लगायत नेपाली काङ्ग्रेस गाँउ कार्य समिति वामीका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.