वामीमा एक भेला सम्पन्न, वामीमा छिटटै हस्पिटल सञ्चालन हुने ।।
अनिश गैरे, वामी गुल्मी
पौष ०८
लुम्बिनी मेडीकल कलेज प्रबास पाल्पा र तम्घास हस्पिटल तथा उद्योग बाणिज्य संघ वामीको सयंक्त भेला वामी टक्सार स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ शाखा कार्यालय वामीका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व रहेको कायत्र्तmममा नेपाल नेत्र ज्योती संघका केन्द्रिय सचिब भरत बहादुर चन्दको प्रमुख आतित्थयता रहेको थियो । बैठकले वामी तथा यस आसपासका जानतालाई स्वास्थ्य सेबाको असुबिधालाई मध्यनजर गर्दै सस्तो र सुलभ रुपमा स्वास्थ्य सेबाको लागी वामीमा एक हस्पिटल सञ्चालन गर्ने निर्णय गरेको छ । लुम्बिनि मेडिकल कलेजका निलराज शर्मा तथा कृष्ण प्रसाद पराजुलीको बिशेष आतित्थ्यता रहेको भेलामा नेकपा एमाले जिल्ला सचिब गुल्मीका सोमनाथ सापकोटा, तथा अन्य राजनीतीक दलका प्रतिनिभिहरु, उद्योग बाणिज्य संघ वामीका उपाध्यक्ष मोहनलाल श्रेष्ठ, कोषाध्यक्ष गोपीकृष्ण खरेल, सदस्यहरु बिजयाकुमारी मल्ल, बेग प्रसाद शाक्य , समाजसेबी, बुद्धिजीवी, ब्यापारी लगायतको लगायतको बिशेष उपस्थिति रहेको थियो ।

No comments: