"2513058968709111" /> माटो परिक्षण गरियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

माटो परिक्षण गरियो ।।

अनिश गैरे,वामी गुल्माी
पौष ०५
जिल्ला कृषि कार्यालय गुल्मीको आयोजनामा आज क्षेत्र नम्बर २ को मुसीकोटमा माटो परिक्षण गरिएको छ । परिक्षण कार्यक्रममा २ सय ७ क्षेत्रको माटोको नमुना माटो परिक्षण गरिएको छ । भने हिँजो क्षेत्र नक्बर ३ को अमरपुरमा माटो परिक्षण गरिएको थियो । परिक्षण पश्चात अधिकाशं माटोको नमुना परिक्षण गर्दा माटोको अमिलोपना देखिएको , प्राङ्गारीक मलको कम प्रयोग भएको पाईएको छ जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि अधिकृत चेतनाथ अधिकारीले जानकारी दिनुभएको छ ।
माटो परिक्षकले कृषकहरुलाई राम्रो संग पाकेको गोबर मल प्रशस्त राख्न,गोठ सफा गर्न, गाईबस्तुको मलमुत्र संकलन गर्न तथा बढि अम्लियोपना भएको माटोमा खेती नगर्न सुझाब दिनुभएको थियो । माटो प्रदर्शन कार्यक्रममा बिभिन्न क्षेत्रका कृषकहरुको उल्लेखकीय सहभागीता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.