न्वागी मेलाको आज चौथो दिन बिबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ।।
अनिश गैरे,वामी गुल्मी
मङ्सिर ०६
न्वागी मेलाको आज चौथो दिनको कार्यक्रम अन्तर्गत बिबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रहरु सम्पन्न भएका छन ।।
आज पुरुष भलिबल प्रतियोगीतामा सेमिफाईनलका खेल, ग्वालीचौरको वडा स्तरीय लुठो तान प्रतियोगीता ,८४ बर्ष पुरा हुनुभएका बृद्धबृद्धाहरुलाई सम्मान,चन्दादातालाई सम्मान लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन ।
त्यस्तै सांस्कृतिक प्रस्तुती तर्फ राष्ट्रिय कलाकार विष्णु खत्री,चोलेन्द्र पौड्याल, जीवन दाहाल, लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।थानापति समाज कल्याण युवा क्लवका अध्यक्ष उत्तम जि.सिले जानकारी दिनुभएको छ ।



No comments: