जन जागृति उमाबि काँडेबासको ५७ औँ बार्षिक उत्सब कार्यक्तम सम्पन्न ।।
अनिश गैरे, वामी गुल्मी
पौष ०८_
जन जागृति उमाबि काँडेबास बाग्लुङ्को ५७ बार्षिक उत्सब कार्यक्तम आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा बिभागका पुर्ब महानिर्देशक महाश्रम शर्माले बिद्यालयमा ब्यबसायिक र बैज्ञानिक शिक्षाको आबश्यक्ता औल्याउँदै हरेक ब्यक्तिलाई सुहाउँने उद्यमशिल शिक्षा मात्र गुणस्तीय शिक्षा हुनसक्ने कुरामा जोड दिुनभएको थियो । साथै उहाँले पछिल्लो समयमा सरकारी बिद्यालयको नतिजामा आएको गिरावटलाई हटाई गुणस्तीयता ल्याउन जगबाटै शूरुवात गर्नु पर्ने भन्दै यस बिद्यालयलाई सहयोग गर्नुहुने सम्पुर्ण प्रति आभार समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य
ब्यक्त गर्दै बिद्यालयका सल्लाहकार तथा शिक्षा प्रेमी खिमलाल सापकोटा, गल्कोट उमाबि हटियाका प्राचार्य देबेन्द्र खत्री, चन्दादाता रामप्रसाद कंडेल , बिभिन्न संघ सस्ंथाको प्रतिनिधित्व गर्दै ग्रामीण महिला आत्मनिर्भर समाज काँडेबासकी सचिब नमकुमारी सापकोटाले सबै एकताबद्ध भएर लागेमा नै यस क्षेत्रको शैक्षिक क्षेत्रमा अझै प्रगति प्राप्त हुने कुरमा जोड दिुनभएको थियो । बिद्यालयको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयका प्राचार्य तेजेन्द्र बुढाले जनता प्राबि नामबाट २०१४ सालमा सञ्चालन भएको बिद्यालयमा अहिले उच्च शिक्षा सम्मको पढाई सँगै खाजासहित बालमैत्री प्राबि सञ्चालन भएको र इलेक्टा«ेनिक लाईब्ररी संगै कक्षा ६ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन समेत सञ्चालन भएको जानकारी गराउनुभएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पबित्रा बुढाथोकीको सभापतित्व, काँडेबास श्रोत केन्द्रका श्रोत ब्यक्ति बोम बहादुर थापाको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेबी, ्बुद्धिजिवि, शिक्षाप्र्रेमी, बिभिन्न क्षेत्रका बिद्यालहरुका शिक्षक , बिद्याथीर्, अभिभाबहक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा बिभागका पुर्ब महानिर्देशक शर्माले बिद्यालयमा नबनिर्मित ६ कोठे भवन तथा स्मृति भवनको समेत उद्घाटन गर्नूभएको थियो । कार्यक्रमको अन्तिम दिन आज माबि तथा उमाबि स्तरीय बादबिबाद, फुटवल, लोक गीत तथा नृत्य, अयोजकको तर्फबाट पिटी प्रदर्शन तथा सलामी ग्रहण लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन ।
कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहयोग गर्ने चन्दादाता अक्षयकोष सस्ँथापकहरु ,बिद्यालयमा २५ बर्षसम्म सेबा गर्ने, शिक्षकहरु पत्रकारहरु लगायतलाइृ सम्मान समेत गरिएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका सदस्य डम्बर बहादुर सलामीको स्वागत संगै शुरु भएको कार्यक्रमेका सञ्चालन बिद्यलायका शिक्षक द्धोय प्रकास भटट्राई र सोमलाल सापकोटाले गर्नुभएको थियो ।

No comments: