"2513058968709111" /> नेपाल शिक्षक संघ गुल्मीले जिल्लाभरका १२ वटा ईलाकामा ईलाका भेला सम्पन्न गर्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल शिक्षक संघ गुल्मीले जिल्लाभरका १२ वटा ईलाकामा ईलाका भेला सम्पन्न गर्यो ।।

कार्तिक २२
नेपाल शिक्षक संघ गुल्मीले जिल्लाभरका १२ वटा ईलाकामा ईलाका भेला सम्पन्न गरेको छ । ईलाका नम्बर ९ बाहेकका सबै ईलाकामा भेला सम्पन्न भएको संघकाअध्यक्ष प्रेमनारायण भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ईलाकानम्बर ९ मा बिशेष कारणबस ईलाका भेला स्थगित गरिएको हो ।ईलाका नम्बर १ मा हिरासिंह सराङकोटी, २ मा जनक कंडेल, ३ मा धना भण्डारी, ४ मा सुवास
गौतम र बोमबहादुर राना, ५ मा कमला भण्डारी, ६ मा बासुदेब घिमिरे, ७ माबाबुराम मरासीनी, ८ मा खिमबहादुर थापा, थम्मन केसी र लक्ष्मी पन्थी, १० मागणेशबहादुर अधिकारी, ११ मा युवराज अर्याल १२ मा अध्यक्ष प्रेम नारायणभण्डारी र डोरविक्रम श्रीस तथा १३ मा रामहरी पाण्डेले सम्बोधन गर्नुभएको छ ।
भेलामा संगठनका नियमिति गतिबिधिहरु, ब्यवसायीक अन्तरक्रियाहरु तथा पेशागत समस्याको बारेमा छलफल भएको संघका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।मंसिर १२ र १३ गते गुल्मीमा हुन लागेको नेपाल शिक्षक संघको पश्चिमाञ्चलक्षेत्रीय भेलालाई दृष्टिगत गरि ईलाका भेलाहरु गरिएको हो ।
सम्पूर्ण ईलाका भेलाबाट पश्चिमाञ्चल भेलालाई सहयोग गर्ने निर्ण भएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.