"2513058968709111" /> मलिका ईङलिस बोर्डिङ स्कुल वामी गुल्मीमा साप्ताहिक कार्यक्रम अन्तर्गत सदनात्मक भलिबल प्रतियोगीता सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मलिका ईङलिस बोर्डिङ स्कुल वामी गुल्मीमा साप्ताहिक कार्यक्रम अन्तर्गत सदनात्मक भलिबल प्रतियोगीता सम्पन्न ।।

कार्तिक २८
मलिका ईङलिस बोर्डिङ सेकेण्डरी स्कुल वामी गुल्मीले साप्ताहिक कार्यक्रम अन्तर्गत अन्तरसदनात्मक छात्र तथा छात्रा भलिबल प्रतियोगीता सम्पन्न गरेको छ ।
हिँजो बाट सुरु भएको भलिबल खेल अन्तर्गत छात्र तर्फ ४ सदन र छात्रा तर्फ ४ सदन गरी जम्मा ८ समुहको खेल सम्पन्न भएको थियो ।जसमध्ये छात्र तर्फ ग्रिन हाउन सदन प्रथम,र वाईट हाउस सदन द्धितिय भएका छन् ।भने छात्रा तर्फ ब्लू हाउस सदन प्रथम र वाईट हाउस सदन द्धितिय भएका छन् ।छात्रा खेल तर्फ विद्याल लक्ष्मी श्रीस उत्कृष्ट खेलाडी हुन सफल भएकी छिन् ।
कार्यक्रममा प्रथम द्धितिय र तृतीय हुनेलाई पुरष्कृत र सम्मान गरिएको विद्यालयले जनाएको छ ।कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठ र शिक्षक विमल सापकोटाले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.