संसदको म्याद थपेरै भए पनि स्थानिय तहको निर्वाचन गरिनु पर्छ: काङ्ग्रेस नेता घिमिरे
मोहन घिमिरे, गुल्मी
नेपाली काङ्रेसका युवा नेता गुरुराज घिमिरेले संसदको म्याद एक बर्ष थपेरै भए पनि नयाँ स्थानिय तहको निर्वाचन गरिनु पर्ने बताउनु भएको छ। लगातार संसद अवरुद्ध हुदा यसले नराम्रो सन्देस दिने भन्दै घिमिरेले संसदको अवरोध खुलाई अविलम्ब सदनको काम कारवाही सुचारू गर्नु पर्ने बताउनु भयो।
पत्रकार मोहन घिमिरे संग कुरा गर्दै उहाँले देस संघियताबाट पछाडी फर्कन नसक्ने तर्क राख्नु भयो। राजनितिक दल संग अग्रगामी एजेण्डा रहनु पर्ने वताउदै घिमिरेले अब देस पुरानो अवस्थामा फर्कन नसक्ने जनाउ दिनुभयो।
राष्ट्रीय मुद्दामा सवै दल मिलेर अगाडि बढ्नुको विकल्प छैन, घिमिरेले भन्नुभयो। हरेक राजनितिक आन्दोलनको सफल नेतृत्व प्रदान गरेको नेपाली कांग्रेस कै अगुवाईमा देसले संक्रमण कालको उचित व्यवस्थापन गरि राजनितिक स्थायित्व प्राप्त गर्न घिमिरेको विश्वास रहेको छ।
पुरानो सम्रचनामा चुनाव भए के देसमा संघियता रहन्छ त भन्ने प्रश्नको जवाफमा घिमिरेले त्यो सोच्न नसकिने बताउनु भयो। उहाँको विचारमा देसको वर्तमान राजनितिक अस्थिरताको अन्त्य गर्न नयाँ सम्रचना अनुसार संसदको म्याद थपेरै भए पनि तीन वटै तहको निर्वाचन गर्नुको विकल्प छैन।

No comments: