Happy mother's day... i always love U mom
तिम्रो करूणामा पोतीएको सपूत , खुसीको दिप , फाटेको खल्तिमा सपनाहरु बोकेर प्रदेश । बिरानै समझेर मन नदुःखोस मामू , तिम्रो मुहारमा खुसी भर्न लाई आउने छु । मेरा यी हातहरु तिम्रै करुणा लेख्छन । तिम्रै स्नेहको तस्बिर कोर्छन यी हातहरु ....
👪
" सम्झना आमाको " 👪
मेटाउदै धारीला कॉडाका डोबहरु
मरुभूमिको धप धपि रापमा जलेर तिमी
दूखाई र पीडाको आभास बिन !
आफ्नो स्वामित्यो खोज्दै गुमाउदै खोज्दै...
सपूत कौलायौ आमा। !!!
दूखाई र पीडाको आभास बिन !
आफ्नो स्वामित्यो खोज्दै गुमाउदै खोज्दै...
सपूत कौलायौ आमा। !!!
अपार सफलता छ तिमिमा !
भगवानको देह त्यों तिमी हउ..
असैहे पीडामा करुणाले भरिएकि तिमी...
मरेर आफु जलाउँदै दिप सन्ततिको !
कसरी गुरु म वर्णन, तिम्रो त्यों चरित्र !!???
भगवानको देह त्यों तिमी हउ..
असैहे पीडामा करुणाले भरिएकि तिमी...
मरेर आफु जलाउँदै दिप सन्ततिको !
कसरी गुरु म वर्णन, तिम्रो त्यों चरित्र !!???
चरिले जस्तै चिरबिर गरेर खुवायौ ।
गगन मुनिको खुल्ला झुपडी भित्र ,
उडाएन हुरिले करुणाको त्यों महल ,
गरेन आँट , निस्ठुरी त्यों दैब !,
तिम्रो त्यों करुणाको शक्ति माथि....
लाग्छ त्यों दैब त्यों दैब.......
तिम्रै स्नेहमा ,पोतीएको छ ।।
गगन मुनिको खुल्ला झुपडी भित्र ,
उडाएन हुरिले करुणाको त्यों महल ,
गरेन आँट , निस्ठुरी त्यों दैब !,
तिम्रो त्यों करुणाको शक्ति माथि....
लाग्छ त्यों दैब त्यों दैब.......
तिम्रै स्नेहमा ,पोतीएको छ ।।
बनेर आफै गुड़िया, नदीई हुन अभाब केहि....
खेल्दै झोरुङ्गो भित्र आफै !
मेटाउदै प्यास , मन सँग......
भुलेर दूखाई , बिसाउदै भारी सन्तोषको ?
सिंगारियकी पुतली तिमी !।
खेल्दै झोरुङ्गो भित्र आफै !
मेटाउदै प्यास , मन सँग......
भुलेर दूखाई , बिसाउदै भारी सन्तोषको ?
सिंगारियकी पुतली तिमी !।
घाम पानीको आभास बिन,
समालेर जीबन देहान्त बनाउँदै ।
ति ! खोपीएका निर्दोष हातहरु ।
तिम्रो त्यों त्याग , अपार छ आमा...
साँच्चै अपार , अपार छ.........
सक्दिन म तिर्न , तिम्रो त्यों ऋण !
पाउदिन अब तिम्रो त्यों स्पर्श !!।।
रोमलिदै त्यों हत्केला भरी.....!! ।।
रोमलिदै त्यों हत्केला भरी.....!! ।।
समालेर जीबन देहान्त बनाउँदै ।
ति ! खोपीएका निर्दोष हातहरु ।
तिम्रो त्यों त्याग , अपार छ आमा...
साँच्चै अपार , अपार छ.........
सक्दिन म तिर्न , तिम्रो त्यों ऋण !
पाउदिन अब तिम्रो त्यों स्पर्श !!।।
रोमलिदै त्यों हत्केला भरी.....!! ।।
रोमलिदै त्यों हत्केला भरी.....!! ।।
("जीबन गैर ") Now America,
Home : Galkot, baglung ..............................
No comments: