कतारमा कार्यरत गुल्मेलीद्धारा असहायलाई सहयोग
प्रेम सुनार
गुल्मी २२ असोज ।।
कतारमा कार्यरत गुल्मेलीहरुले आज गृह जिल्लाका एक जना असाहय व्यक्तिलाई आर्थिक सहयोग गरेका छन् । गुल्मी सेवा समाज कतारले गुल्मीको रेसुङ्गा नगरपालिका ४ अर्खलेका प्रेम नेपालीलाई २५ हजार आर्थिक सहयोग गरेको हो । सो संस्थाका उपाध्यक्ष वुुद्ध पाण्डेलाई पठाएर उक्त रकम नेपाली कै घरमा पुगेर आज एक समारोहकाविच हस्तान्तर गरेको हो । आजभन्दा ३ वर्ष अघि भारतको पुनामा मजदुरी गर्ने क्रमा सडक दुर्घटनामा परी ढाड भाँचिएर घरमा आई थला परेका नेपालीको विचिल्लीको कथा रेडियो कार्यक्रम ओझेलका खवरमा प्रशारण भए पछि उनको उपचारका लागि यसरी सहयोग जुट्दै गएको हो ।

No comments: