
बागलुङ २०७२ भदौ २४ । केहि दिन पहिले भारतको राजधानी दिल्ली स्थित साउदी अरबका कुननीतिज्ञव्दारा बन्धक बनाईएका दुई नेपाली महिलाहरु ४४ वर्षिया आमा २० वर्षिया छोरी बन्धक मुक्त भएपछी उनिहरुले सुनाएकोे दर्दनाक विवरण
भारतीय सन्चार माध्यमहरुले प्रकाशित गरेका छन । ती नेपाली महिलाहरु बागलुङ जिल्लाका भएको नेपाली सन्चारमाध्यमहरुले जनाएपनि उनिहरु ठेगानाका वारेमा भारतीय सन्चारमाध्यममा खुलाईएको छैन ।
केहि महिना पहिले एक नेपाली महिलाले उनिहरुलाई राम्रो तलव र खान बस्न निशुल्क भएको प्रलोभनमा पारेर १ लाख रुपया लिएर उनीहरुलाई दिल्ली स्थित साउदी अरब राजदूतावासका एक कुटनयिककी छोरी
रोजा जिम्मा लगाएको खुलेको थियो ।
रोजा उनको परिवार सहित साउदी अरब जेद्दा जाँदा ती नेपाली महिलाहरुलाई पनि साथै लगेका थिए । पीडित महिलाहरुका अनुसार जेद्दामा उनिहरुमाथी यौन शोषणको सिलसिला सुरु भएको थियो । सउदी अरबबाट दिल्ली फर्कदा समेत ती महिलाहरुलाई साथै ल्याएर गुडगावँको एक भवनमा कोठा लिएर राखेर सामुहिक बलात्कार गर्दै आएको बताईएको थियो ।
http://www.ebaglung.com/
दिल्लीमा बन्धक दुई नेपाली महिला (आमा छोरी)को दर्दनाक कथा !
Reviewed by
anish gaire
on
11:09:00 PM
Rating:
5
';
(function() {
var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true;
dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js';
(document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq);
})();
No comments: