जिल्ला पशु सेवा कार्यलय गुल्मीको आयोजनामा पशुपंक्षी सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न ।
महेश बोहोरा, गुल्मी ।।
चैत्र २८ गते ।
जिल्ला पशु सेवा कार्यलय गुल्मीको आयोजनामा पशुपंक्षी सम्बन्धी १ दिने जनचेतना अभिवृद्धि कार्यक्रम आज सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लामा रहेका ७५ जना ब्यवसायिक कृषक, प्राविधिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यलय गुल्मीका प्रमुख डा. गौरीमान श्रेष्ठले जिल्लाको बस्तुस्थिी बारे ानकारी गराउनु भएको थियो । यस्तै कार्यक्रमका प्रमुख अतिथी बिमा समितिका अध्यक्ष फत्त बहादुर के.सी.ले पशुपंछी बिमाको प्रावधानको बिषयमा प्रष्टाउनु भएको थियो । यस्तै गुल्मी जिल्लाको लागी छनौट भएको प्रभु इन्सुरेन्सकी रेणु दिक्षितले पशुपंछी बिमा गर्ने तरिका र प्रावधान बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य सघंका महा सचिव कृष्ण पोखरेल, कृषकको तर्फबाट रामचन्द्र भट्टराईले पशु बिमाको महत्व र आवश्यकता बारे आप्ःना धारण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम जिल्ला कृषि सहकारी सघंका अध्यक्ष हरि छन्तेलको अध्यक्षता र जिल्ला पशु सेवा कार्यलयका युवराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments: