गुल्मीको हस्तिचौरका क्यान्सर पिडित मजदुर द्धारा उपचारको लागी सहयोगको अपिल ।।
प्रेम सुनार, गुल्मी ।
चैत्र १८ गते ।।
आफु संग उपचार गर्ने खर्च नभए पछि गुल्मी हस्तीचौरका क्यान्सर पिडित एक मजदुरले सवै संग सहयोगको अपिल गरेका छन् । हस्तीचौर गाविस वडा नम्वर ६ टारा निवासी २३ वर्षिय मंगल नेपालीले दायाँ खुट्टामा क्यान्सर लागे पछि उपचार खर्चको अभावमा सवै संग सहयोगको अपिल गरेका हुन् ।
उनले विपि मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्वास्थ्य परिक्षण गराउँदा दायाँ खुट्टामा क्यान्सर लागेको र उपचारका लागि भर्ना हुन ३ लाख रुपैयाँ धरौटी राख्नु पर्ने डाक्टरले बताए पछि निरास भएर फर्केको बताए । उनको उपचार खर्च जुटाउनका लागि एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल निर्माण मजदुर संगठनले पनि सदरमुकाम तम्घासमा मजदुरहरुको भेला राखेर सहयोग संकलन अभियान सुरु गरेको छ । संगठनका जिल्ला अध्यक्ष ओले रानाले क्यान्सर पिडित नेपालीको आर्थिक अवस्था दायानिय भएकोले आफुहरुले मजदुरहरुको भेला राखी सहयोग संकलन कार्य सुरु गरेको र त्यसमा सहयोग पु¥याई दिन सवै सञ्चार माध्यमहरु संग आग्रह समेत गरेका छन् ।

No comments: