सबै दलको सहमतीमा सबिंधान जारी हुने ओलीको भनाई ।।
चैत्र २८ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै दलको अधिकतम सहमतीमै संबिधान जारी हुने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय टोलीसँग आज आफ्नै निवास बालकोटमा भएको भेटवार्तामा अध्यक्ष ओलीले दलहरुबिच अधिकांश बिषयमा सहमती भइसकेको र अहिले भइरहेका वार्ता पनि सकरात्मक देखिएकालेसहमती हुने बताउन्भयो । उहाले सहमती नभएका केहि बिषयहरुलाई भने प्रक्रियामा गएर टुंग्याइने पनि स्पष्ट पार्नुभयो । यही संबिधान सभाले नै संबिधान जारी गर्ने भएकाले तेस्रो संबिधान सभाको कुरा गरेर समय बर्बाद नगर्न पनि टोलीलाई उहाले आग्रह गर्नुभयो ।
जावाफमा टोलीकि संयोजक जिना लम्बर्टले आफुहरुले तेस्रो संबिधान सभाको कुरा नउठाएको स्पष्ट पार्नुभयो । यसअघि लम्बर्टले संबिधान सभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङसँगको भेटवार्तामा तेस्रो संबिधान सभाको कुरा उठाएको भन्दै उहाको आलोचना भएको थियो ।

No comments: