ग्ुल्मीको फोक्सीङ्ग गाबिस खुल्ला दिसामुक्त गाविस घोषणा ।।
चैत्र २८ गते ।
गुल्मी क्षेत्र नम्वर १ को फोक्सीङ्ग गाविस खुल्ला दिसामुक्त गाविस घोषणा भएको छ । आज दिउँसो स्थानिय वाज गाजा सहित फोक्सीङ्ग गाविस कार्यालय रहेको वडा नम्वर जोगिटोलमा खुल्ला दिसामुक्त गाविस घोषणा गरिएका्े थियो ।
५ सय ५२ घरधुरी रहेको फोक्सीङ्ग गाविसका सवैले शौचालय बनाएकौ गाविस सचिव शिवहरी मरासीनीले बताए ।, उनका अनुसार फोक्सीङ्ग गाविस पुर्ण खोप यस अघि नै घोषणा भई सकेको छ तर पुर्ण साक्षर हुन भने बाँकी छ ।
घोषणा सभामा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालायका सरसफाई टेक्नीसियन टेकबहादु थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य विष्णु थापा, सोही पार्टीका फोक्सीङ्ग गाविस प्रतिनिधी क्षेत्रबहादुर राना, नेकपा एमालेका लिलाधर सापकोटा, एकिकृत नेकपा माओवादीका लक्ष्मण सापकोटा, राष्ट्रिय जनमोर्चाका दुर्गा श्रीस्ले मन्तव्य राखेका थिए ।
त्यस्तै , फोक्सीङ्ग गाविस कार्यालयका विशिष्ट सल्लाहकार टेकबहादुर राना, फा्ेक्सीङ्ग दलित जन जागरण मञ्चका संस्थापक सचिव चक्रबहादुर बिश्वकर्मा, सरस्वती युवा क्लव फोक्सीङ्गका अध्यक्ष गणेश राना, जनकल्याण उच्च माध्यमिक विद्यालय फोक्सीङ्गकी प्राचार्य मिना राना लगायतले पनि मन्तव्य राखेका थिए ।
फोक्सीङ्ग गाविस सचिव शिवहरी मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक परिचालिका सरस्वती सापकोटाको स्वागत मन्तव्य फोक्सीङ्ग स्वाथ्य चौकीका सह ईन्चार्ज हरि ढकालका सञ्चालन रहेको थियो ।

No comments: