"2513058968709111" /> बाग्लुङ्को बोहोरागाँउमा बसले किचेर एक बालीकाको ज्यान गयो । - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङ्को बोहोरागाँउमा बसले किचेर एक बालीकाको ज्यान गयो ।

छबिलाल पाण्डे,
बुर्तिबाङ बाग्लुङ चैत्र १९ गते ।

जिल्लाको बोहोरागाँउमा बसले किचेर एक बालीकाको ज्यान गएको छ । आज दिउँसो १ बजे बुर्तिबाङ देखि निसि भल्कोटका लागि छुटेको ना ५ ख ५४०१ नम्बरको बसले किचेर अन्दाजि चार बर्षिय बालीका भावना कार्किको ज्यान गएको हो ।
बोङगादोभान सिलगुम गर भई आफनै आमा सँग मावली परीवार बोहोरागाँउको वडा नँ ९ झिम्पा जाने क्रममा बोहोरागाँउकै वडा नँ कानाबगरमा बसबाट भुईँमा ओर्लीएर पैदल जाने क्रममा दा्रईभरको लापबाहिका कारण अचानक गाडिको पछाडिको टायरले किचेर बालीकाको ज्यान गएको बताईएको छ । गाडि चालक सिन्धुपाल्चोक जिल्लाका अक्कल पहाडिलाई ईलाका प्रहरी कार्यालय झिँववाखोलाले नियन्त्रणमा ल्याएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.