लक्ष्मीनारायण महिला कृषि सहकारी द्धारा सञ्चालीत कृषि उद्योगको उद्घाटन ।।
अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली
वामीटक्सार, गुल्मी ।।
लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाद्धारा सञ्चालीत कृषि जन्य मसला उद्योगको उद्घाटन गरिएको छ । संस्थाकी अध्यक्ष बिजय कुमारी मल्लको अध्यक्षता रहेको कार्यक्रममा वडा नागरीक मञ्च वामी १ का सया्ेंजक गोपी कृष्ण खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि खरेलले यस संस्थाले गरेको काम प्रति प्रशसां ब्यक्त गर्नुभयो । साथै उहाँले महिला शसक्तीकरणमा जोड दिदै चुलोचौेको बाहेक बाहिरी क्षेत्रमा पनि महिलाको उल्लेखनीय सहभागीता हुने पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले वामीका अध्यक्ष सापकोटा, एमाओबादीका भुबन केसी, कृषि सम्पर्क केन्द्र वामीका प्रमुख लक्ष्मण पन्थ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । संस्थाका ब्यबस्थापक माया छन्त्यालको स्वागत मन्तब्य सँगै शुरु भएके कार्यक्रमको सञ्चालन सचिब यमुना घिमिरेले गर्नुभएको थियो ।

No comments: