"2513058968709111" /> हावाहुरीले वामीमा क्षती पुर्यायो ! - अनिश शर्मा गैरे
Breaking News
recent

हावाहुरीले वामीमा क्षती पुर्यायो !

अनिश शर्मा गैरे, वामी गुल्मी 
बिहिबार दिउँसो भएको हावाहुरीेले वामीका दुइ संस्थामा क्षती पुर्याएको छ ।
वामी श्रोत केन्द्र भवन वामीमा हावाले छानो उडाएको छ भने भुकम्प पछि निर्माण गरिएको महेन्द्र आदर्श उमाबि वामीको टहराको पनि छानो उडाएको छ ।
 दुबै भवनको छानोका केही जस्तापाताहरु हावाले उडाएको हो ।
बिहिबार भएको हावाहुरीले वामी तथा आसपासका स्थानीय बासिन्दाहरु साँच्चीनै आत्तिने बनायो । केही स्थानीयहरुको घरमा समेत क्षती पुर्याएको छ ।
साँची हावाहुरीले प्रतयेकलाइ त्रस्त बनाएको थियो । मानिसहरु आत्तिएर आफ्ना आफ्ना घरभित्र पसेका थिए । बिद्यालयमा बिद्यार्थीहरु पनि उत्तिकै आत्तिएका देखिन्थे ।


No comments:

Anish gaire. Powered by Blogger.